आज त्रिभुवन आर्मी र थ्रिस्टार भिड्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज त्रिभुवन आर्मी र थ्रिस्टार भिड्ने

a-division league

काठमाडौं, २ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । आज च्यासल मैदानमा नेपाल पुलिस क्लव र एपीएफ फुटबल क्लवबीच खेल हुनेछ ।

खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ । त्यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र थ्रि स्टार क्लवबीच दिउँसो ३ बजेबाट खेल शुरु हुनेछ भने रंगशालामा नै साँझ ६ बजे हुने खेलमा रोयल ब्लु सात दोबाटो र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);