आईसीसी विश्वकप : युएई र पीएनजी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आईसीसी विश्वकप : युएई र पीएनजी भिड्दै

काठमाडौं, २६ फागुन । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज शुक्रवार युएई र पपुवान्युगिनी (पीएनजी) बीच खेल हुँदैछ ।

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट शुरु हुनेछ । पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्दै थप २ अंक जोड्न चाहन्छ ।
बिहीवार सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);