पीएनजीले नेपाललाई दियो १ सय ८० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पीएनजीले नेपाललाई दियो १ सय ८० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा पपुवा न्यु गिनी(पीएनजी)ले नेपाललाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);