पीएनजीविरुद्ध नेपाललाई आठौं सफलता, सोमपालले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पीएनजीविरुद्ध नेपाललाई आठौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले आठौं विकेट लिएका हुन् ।

यूएईमा जारी त्रिकोणात्मक सिरिजमा पीएनजीले टस जितेर ब्याटिङ गरिरहेको छ ।

४८औं ओभरको खेल चलिरहँदा पीएनजीले ८ विकेटको नोक्शानीमा १६८ रन बनाएको छ ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा सन्दीप लामिछाने र कुशल मल्लले एक/एक विकेट लिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);