नेपाललाई आठौं सफलता, गुल्शनले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाललाई आठौं सफलता, गुल्शनले लिए विकेट

काठमाडौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि गुल्शन झाँले आठौं विकेट लिएका हुन् ।

आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध नेपालले शानदार शुरुवात गरेको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले २२औं ओभरको खेल जारी रहँदा ६३ रन जोड्दा ८ विकेट गुमाइसकेको छ । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका छन् । साथै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाँले समान एक÷एक विकेट लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);