नेपालले आज युएईसँग प्रतिष्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेपालले आज युएईसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज नेपालले युएईसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ः३० बजेबाट शुरु हुनेछ । पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जितको खोजिमा हुनेछ ।

पहिलो खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);