विश्वकप लिग–२ः नेपालको शानदार सुरुवात, यूएईलाई लगातार चार झट्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकप लिग–२ः नेपालको शानदार सुरुवात, यूएईलाई लगातार चार झट्का

काठमाडौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध नेपालले शानदार शुरुवात गरेको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले छैठौं ओभरको खेल जारी रहँदा ८ रन जोड्दा ४ विकेट गुमाइसकेको छ । नेपालका लागि ललित राजवंशीले दुई विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन् । साथै सोमपालले एक विकेट लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);