यु १९ः नेपाल र युएई भिड्दैः युएई १०ः४५ बजे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यु १९ः नेपाल र युएई भिड्दैः युएई १०ः४५ बजे

काठमाडौं, १८ फागुन । नेपालले आईसीसी यु–१९ विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज युएईसँग प्रतिष्पर्धा गर्दैछ ।

यसअघि चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा शुरु हुनेछ ।

समान अंक रहे पनि युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);