आज नेपाल र सिंगापुर भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं, १२ फागुन । युएईमा आयोजना हुने आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज शुक्रवार आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार साढे १० बजे बाट शुरु हुनेछ ।

लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली टोली जितका साथ प्रतियोगिता शुरु गर्न चाहन्छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगितामा
नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);