यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं,१० माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);