पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं। साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ।

भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन।

दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);