नेपाल र हङकङ भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल र हङकङ भिड्दै

काठमाडौं, १५ फागुन । युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट शुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रवार सिंगापुरलाई र दोस्रो खेलमा शनिवार कुवेतलाई पराजित गरेको थियो ।

हङकङ भने दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);