ओलीले दिए नवनियुक्त राष्ट्रपति पौडेललाई शुभकामना | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

ओलीले दिए नवनियुक्त राष्ट्रपति पौडेललाई शुभकामना

काठमाडौं, २६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुुभकामना दिएका छन् । एमालेसँग प्रतिस्पर्धा गरेर विजयी भएका नेपाली कांग्रेसका पौडेललाई ओलीले बधाई दिएका हुन् । पौडेलले एमालेको तर्फबाट भएका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै बिहिबार ५ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

ओलीले सफल कार्यकालको शुभकामना दिँदै लेखेका छन् । ‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);