काठमाडौं, २६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुुभकामना दिएका छन् । एमालेसँग प्रतिस्पर्धा गरेर विजयी भएका नेपाली कांग्रेसका पौडेललाई ओलीले बधाई दिएका हुन् । पौडेलले एमालेको तर्फबाट भएका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै बिहिबार ५ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
‘
ओलीले सफल कार्यकालको शुभकामना दिँदै लेखेका छन् । ‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’
ओलीले दिए नवनियुक्त राष्ट्रपति पौडेललाई शुभकामना
ताजा समाचार
Bewertungen über Plinko
६ घन्टा अघि
Bewertungen über Plinko
६ घन्टा अघि
प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छः एमाले
११ घन्टा अघि




