राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई

२०८१,८,२१

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन्।‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि तपाईंलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।’ राष्ट्रपति पौडेलले लेखेका छन्।

उनले ट्रम्पको कार्यकालमा नेपाल(अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।

Leave a Reply