ओलीलाई बधाई तथा शुभकामना दिनेको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीलाई बधाई तथा शुभकामना दिनेको घुइँचो

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनेको बिहानै देखि घुइँचो लागेको छ । बिहीबार मुलुकको ४१ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका ओलीलाई बधाई तथा शुभकामना दिन बालकोटस्थित उहाँको निवासमा भिड लागेको हो ।

kp oli pm

काठमाडौं,४ फागुन । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनेको बिहानै देखि घुइँचो लागेको छ । बिहीबार मुलुकको ४१ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका ओलीलाई बधाई तथा शुभकामना दिन बालकोटस्थित उहाँको निवासमा भिड लागेको हो ।

ओलीलाई विभिन्न दलका नेता, सांसद, कलाकार तथा सर्वसाधारणले बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । बधाई तथा शुभकामना दिने अधिकांशले प्रधानमन्त्री ओलीलाई स्वार्थ केन्द्रबाट टाढा रहन सुझाव दिए । मुलुकमा जवाफदेहिता र सुशासन स्थापना गर्न सके समृद्धिको अभियान सफल हुँदै जाने उनीहरुले बताए । बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);