बालकोट पुगेर हमालले दिए ओलीलाई बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बालकोट पुगेर हमालले दिए ओलीलाई बधाई

काठमाडौं, १ पुस । अभिनेता राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याउन ओलीको प्रमुख भूमिका देखिएको भन्दै हमालले भेटेरै बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिएका हुन्। अध्यक्ष संगको भेटमा हमालले ओलीको राष्ट्रियताको अडान प्रति आम नेपाली उत्साहित भएको बताएका छन् ।

भेटमा हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई अग्रिम शुभकामना दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);