आइसिसी टी–२० विश्वकप : भारतकाे मुम्बईमा नेपाली समर्थककाे भीड (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

आइसिसी टी–२० विश्वकप : भारतकाे मुम्बईमा नेपाली समर्थककाे भीड (फाेटाेफिचर)

काठमाडौं । आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । इटालीले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको हो । पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल अहिले मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु भएको छ । स्टेडियममा नेपाली समर्थककाे भीड लागेकाे छ ।

Leave a Reply