आज नेपाल र पपुवान्युगिनी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज नेपाल र पपुवान्युगिनी भिड्दै

काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहीवारबाट शुरु हुँदैछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र पपुवान्युगिनीबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल नेपाली समायानुसार त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुँदैछ । खेल बिहान साढे ९ बजेबाट शुरु हुनेछ ।

विश्वकप लिग टुको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी चार खेलमा शतप्रतिशत जितको आवश्यक्ता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);