जेलभित्रै जन्मदिन मनाउँदै पल, पुजा र शोभित केक लिएर पुगे तनहुँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जेलभित्रै जन्मदिन मनाउँदै पल, पुजा र शोभित केक लिएर पुगे तनहुँ

काठमाडौं । नायिका पुजा शर्मा र निर्देशक शोभित बस्नेत पल शाहलाई भेट्न तनहुँ पुगेका छन् ।

आज पलको जन्मदिन परेकाले पुजा शोभितको साथमा केक लिएर जेलमै जन्मदीन मनाउन तनहुँको दलौली पुगेकी हुन् ।

तनहुँ जिल्ला कारागार प्रशासनले पलका निकट व्यक्तिहरुको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन अनुमती दिएको बुझिएको छ ।

पलले जेल भित्रैबाट केक समेत अर्डर गरेको कारागार प्रशासनले जनाएको छ ।

पलले यतिबेला नाबालिगमाथि यौनदुव्र्यवहारको मुद्दामा साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);