हेलिकप्टर चडेर रुकुम पुगे पल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हेलिकप्टर चडेर रुकुम पुगे पल

काठमाडौं । अभिनेता पल शाह महोत्सवका लागि रुकुम पुगेका छन् ।

जेलबाट छुटेपछि पहिलो सार्वजनिक कार्यक्रममा भाग लिन पल हेलिकप्टर मार्फत रुकुम पुगेका हुन् ।

पलले आफ्नी बहिनीको साथमा हेलिकप्टर चढेर रुकुम जान लागेको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । तनहुँ कारागारबाट छुटेपछि पलले एक महिनाको रेष्टपछि आफु काममा फर्किने बताएका थिए ।

नाबालिग बलात्कार गरेको अभियोगमा एक वर्ष जेल सजाय भोगेर पल फागुन १५ गते रिहा भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);