रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

red panda

काठमाडौं, ४ बैशाख । दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ । केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो । वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।

२३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले केक काटेर खेल उद्घाटन गरे । रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);