आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २३ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ २ पैसा र विक्रिदर १४१ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५० पैसा र विक्रिदर ९७ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);