यति एयरलाइन्सको ‘ब्ल्याक बक्स’ सिंगापुर लगिने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

यति एयरलाइन्सको ‘ब्ल्याक बक्स’ सिंगापुर लगिने

काठमाडौं, १३ माघ । पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको ब्ल्याक बक्स अनुुसन्धानको लागि आज सिंगापुर लगिने भएको छ ।  चालकदलसहित ७२ जनाको ज्यान लिएको उक्त विमानको दुर्घटनाको कारण पत्ता लगाउन सिंगापुर लैजान लागिएको हो ।

ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाउन विदेश पठाउन लागिएको जनाइएको छ ।  काठमाडौंबाट पोखराको लागि ६८ यात्रु बोकेर उडेको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);