दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं । हिजो आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटना भएको २४ घण्टापछि विमानको ब्ल्याक बक्स भेटिएको नेपाल उड््ययन प्राधिकरणले जनाएको छ ।

आइतबारदेखि नै खोजिकार्य जारीराखे पनि आज मात्रै भेटिएको र बक्सलाई काठमाडौं ल्याइने तयारी गरिएको छ ।

ब्ल्याक बक्समा विमान दुर्घटना हुनुअघि पाइलटले आपसमा कुरा गरेको रेकर्ड हुने हुँदा दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);