६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

६८ जना यात्रु बोेकेर उडेको एनएसी एटीआर ७२ जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । जहाजमा आगो लागेको छ । विमानका क्याप्टेन कमल केसी थिए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेटमा खोँचमा दुर्घटना भएको हो । विमान दुर्घटना भएको स्थानमा आगोको ठुलो राँको उठेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);