ओली-प्रचण्डबीच भेटवार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली-प्रचण्डबीच भेटवार्ता सुरु

KP-oli-Prachanda

काठमाडौं,१२ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । भेट ओली निवास बालकोटमा जारी छ । ओलीलाई भेटन अध्यक्ष प्रचण्ड दिउसो १ बजेपछि भक्तपुरको बालकोट पुगेका छन् ।

यसअघि ओलीका सहयोगीले आज भेटघाटको समय तय नभएको बताएका थिए । वामपन्थी गठबन्धनमा चिसोपना आएको टिप्पणी भइरहदा दुइ नेताहरुबीच छलफल भएको हो ।

दुई अध्यक्षको भेटपछि पार्टी एकता समायोजन समितिको बैठक बस्ने सम्भावना रहेको ती नेताका सहयोगीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);