ओली र प्रचण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो । उनीहरुबीच संसद अवरोध हटाउने र संवैधानिक परिषद बैठकको विषयमा छलफल भइरहेको बुझिएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

छानबिन समिति गठन नगरेसम्म विरोध यथावत रहने एमालेको अडान छ ।

प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसको लागि मंगलबार संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);