प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

दुई शीर्ष नेताहरुबीच पछिल्लो समसामयिक राजनीति, प्रदेश सरकारलाई पुर्णता र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भइहरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);