प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

भेटमा सरकारको साझा न्ययनुतम कार्यक्रम, मन्त्रिपरिषद विस्तारलगायतका महत्वपुर्ण विषयमा छलफल भएको बुझिएको छ ।

सत्तागठबन्धनको बिहीबार बसेको बैठकले ओलीको नेतृत्वमा साझा कार्यक्रम तयार गर्न उच्चस्तरिय संयन्त्र गठन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);