पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटि बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटि बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको स्थायी कमिटिको बैठक सुरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेम संयोजक सुर्य किरणले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

बिहान ११ बजेका लागि बोलाईएको बैठक ढिलोगरि सुरु भएको हो ।

बैठकमा सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनःगठन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);