सन्दीपको मुद्दामा सुनुवाइ सकियो, फैसला केहिबेरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सन्दीपको मुद्दामा सुनुवाइ सकियो, फैसला केहिबेरमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ । अबको केहि समयमा फैसला आउन सक्ने बताइएको छ ।

लामिछानेको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन् ।

सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);