हनिट्रयापमा फसाएर बार्गेनिङ गर्ने महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

हनिट्रयापमा फसाएर बार्गेनिङ गर्ने महिला पक्राउ

काठमाडौं । दाङका एक व्यक्तिलाई हनिट्रयापमा पारेर पाँच करोड रुपैयाँ माग्ने मुख्य योजनाकार एक महिलालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मुख्य योजनाकार कृष्णी गहतराजलाई सोमबार भएको थुनछेक बहसमा देउखुरी जिल्ला अदालतले कारागार चलन गर्न आदेश दिएको हो ।

‘अनुष्का’ भनेर चिनिने गहतराजलाई जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले जल पठाउने आदेश दिएको हो । ती महिलाको दुईवटा नागरिकता भएको समेत पाइएको छ ।

हनिट्रयापको आरोपमा अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरु कृष्णी कुमारी बस्नेत धरौटी दिन नसकेपछि जेल चलान भएकी हुन् भने रुद्र बहादुर केसी एक लाख धरौटीमा छुटेका छन् ।

ब्ल्याकमेलिङ गर्दै रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिंदै एक पुरुषसँग त्यो समुहले पाँच करोड रुपैयाँ मागेका थिए। पुरुषबाट उनीहरुले पटक–पटक गरी ३० रुपैयाँ लिइसकेको खुलासा भएको छ । महिलाहरुबाट

पीडित भनिएका तुलसीपुरका प्रेम खड्का ‘स्कुुटरको लाइसेन्स’ र ‘नागरिकता’ बनाउन सहयोग गरेको कारण पक्राउ परेका थिए । अहिले उनी साधारण तारेखमा छुटेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);