घरमा आगलागी हुँदा कास्कीमा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

घरमा आगलागी हुँदा कास्कीमा एक जनाको मृत्यु

पोखरा । आगलागीबाट घर जल्दा कास्कीमा एक जनाको मृत्यु भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित घरमा लागेको आगलागीका कारण ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङ कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले घरमा लागेको आगोको कारण उनको मृत्यु भएको बताए । Filephoto

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);