भारतमा कोभिडको कस्तो छ पछिल्लो अवस्था ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा कोभिडको कस्तो छ पछिल्लो अवस्था !

एजेन्सी । भारतमा फेरि एकपटक कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा देशमा २६५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमणबाट ३ जना बिरामीको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ हजार ७०६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २०९ बिरामी निको भएका छन् ।

सकारात्मकता दर लगभग ०.१७% छ र रिकभरी दर लगभग ९८.८% छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ करोड २० करोड १० लाख खोपको डोज दिइएको छ । पछिल्लो २४ घण्टामा ६४ हजार २३९ डोज दिइएको छ ।

यसअघि शनिबार २२६ नयाँ केस दर्ता भएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);