भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय ४० नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ६७ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८९ हजार ३ सय २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ८१ हजार ८ सय ३९ सहित भारतमा जम्मा २ करोड ८९ लाख २६ हजार ३८ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ६ लाख ६२ हजार ५ सय २१ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २८ करोड ८७ लाख ६६ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);