भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७ सय ५३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ४७ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८५ हजार १ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ९७ हजार ७ सय ४३ सहित भारतमा जम्मा २ करोड ८६ लाख ७८ हजार ३ सय ९० ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ७ लाख ६० हजार १९ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २७ करोड २३ लाख ८८ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);