भारतमा कोरोना संक्रमण दर घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा कोरोना संक्रमण दर घट्दै

एजेन्सी । भारतमा कोरोना संक्रमित संख्या दर पछिल्लो केही दिन दैनिक ओरालो लागि रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३ लाख ५७ हजार २ सय भन्दा बढीले कोरोना जित्न सफल भएका छन् ।

त्यसैगरि भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५९ जना नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०० संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या २ करोड ६० लाख ३१ हजार ९ सय ९१ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड २७ लाख भन्दा बढी पुगेको छ ।

भारतमा हालसम्म १९ करोड १८ लाख ७९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);