नेपालमा अण्डाको उपभोगमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा अण्डाको उपभोगमा कमी

egg

काठमाडौं । अण्डामा पाइने पोषणको महत्व नबुझ्दा अण्डाको उपभोग कम हुँदै गएको छ । मान्छेको शरीरमा चाहिने सम्पूर्ण पौष्टिक तत्व अण्डामा पाइन्छ । तर पनि विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग ज्यादै कम छ ।

हाम्रो शरीरमा पाइने एमिनो एसिड,प्रोटिन, फ्याट,भिटामिन ए,डि,इ,बि १२ पाउनुका साथै खनिज लगायत अन्य पौष्टिक तत्व पाइने चिकित्सकहरु बताउछन् ।

अण्डा खाएपछि चाडैं भोक नलाग्ने भएकाले तौल कम गर्न चाहानेहरुका लागि पनि यो लाभदायक मानिन्छ । भने प्रोटिन धेरै चाहिने मान्छेले अण्डाको सेतो भाग खान पनि सकिन्छ ।

त्यस्तै,मधुमेह,मुटुको रोग उच्च कोलेस्टोरोलको भएका घाउ,चाँँडो निको पार्न, शरीरमा रगतको मात्रा बढाउन तथा मांसपेशी बढाउन र रोगसंग लड्ने क्षमता बढाउन दिनको एउटा अण्डा खान डाक्टरहरुको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);