देउवा संसदीय दलको नेतामा चुनिदा अर्थमन्त्री शर्मा खुसी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देउवा संसदीय दलको नेतामा चुनिदा अर्थमन्त्री शर्मा खुसी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्नुभएको छ ।

आज बिहान देउवा संसदीय दलमा निर्वाचित भएसँगै शर्मा बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएका हुन् ।

उनले देउवालाई पुस्पका गुच्छा सहित शुभकामना दिएका थिए । सार्बजनिक भएको तस्विरमा शर्मा र देउवा हस्मुक मुद्रामा देखिएका छन् ।

उनले उक्त तस्विर सार्बजनिक गरेपछि देउवालाई बधाई दिन शर्मालाई किन यति धेरै हतारो भयो भन्दै टीका–टीप्पणी सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);