थापाले दिए देउवालाई बधाई | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

थापाले दिए देउवालाई बधाई

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलका नेतामा निर्वाचित भएका सभापति शेरबहादुर देउवालाई महामन्त्री गगनकुमार थापाले बधाई दिएका छन्।

मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग पत्रकार सम्मेलन गर्दै उम्मेदवारी दिएका थापाले पराजित भएपनि संसदीय दलमा उठेर मतादाताहरुसँग गरेको वाचा पुरा गरेको बताए ।

थापाले आफूले वाचा गरेको भन्दा कम मत आएको सुनाए ।

Leave a Reply

ताजा समाचार