कैलालीमा टिपरले अटोरिक्सालाई ठक्कर दिएपछि पूूर्वपश्चिम राजमार्ग बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौं । कैलालीमा टिपरको ठक्करबाट एक जनाको निधन भएको छ ।

पूूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी–६ लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार बालक भरत ठकुल्लाको मृत्युभएको प्रहरीले जनाएको छ।

बुधबार बिहान सुुदुरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदुरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिएको हो ।

४ वर्षे बालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);