काठमाडौं महानगर प्रहरीका सईले किन दिए राजीनामा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं महानगर प्रहरीका सईले किन दिए राजीनामा !

काठमाडौं । काठमाडौं महानगरिपालिका नगरप्रहरी नायव निरीक्षक (सई) ले राजनीनामा दिएका छन् । सई लोकनाथ चुडालले अनावश्यक हैकम सहन नसक्ने भन्दै राजीनामा दिएका हुन्। उनले बिदा माग्दा समेत नगर प्रमुखले तल्लो दर्जाका कर्मचारीहरुलाई दुख दिएको, अपशब्द बोलेको जस्ता आरोप लगाएका छन् ।

तर नगरप्रमुखले भने चुडालको आरोप सहि नभएको दाबी गरेका छन् । आफूले अनुुशासनमा कडाइ गरेको कसैलाई चित्त नबुुझेको हुनसक्ने उनको भनाइ छ ।

फुटपाथ खाली गराउन र अवैधानिक संरचना हटाउने अभियान चलाइरहेको महानगरभित्र नगर प्रहरी बलमा आन्तरिक विवाद सुरु भएको छ ।

मेयर साहले पुर्वनगर प्रमुख धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई नियुक्त गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);