विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, ७ पुष । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १७२ औं स्थानमा थियो । नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १ सय ५ औं र माल्दिभ्स १ सय ५५ औं स्थानमा छन् ।

 

नेपालपछि भुटान १ सय ८७ औं स्थानमा रहँदा बंगलादेश १ सय ९७ औं स्थानमा छ । श्रीलंका २ सय औं स्थानमा रहकामा दक्षिण एसियाको पुछारमा पाकिस्तान २ सय १ औं स्थानमा छ । नयाँ वरियताको शिर्ष १० स्थानसम्म फेरवदल भएको छैन । जर्मनी शीर्ष स्थानमा यथावत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);