एमाले सचिवालय बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

एमाले सचिवालय बैठक जारी

काठमाडौं, २४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा जारी छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो । बैठक सुरु भएको एक घण्टा भन्दा बढी भइसकेको छ । अन्य पार्टीलाई जस्तै एमालेलाई पनि समानुपातिकको सुची पठाउन सकस भएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);