काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक बोलाइएको जनाइएको छ ।
च्यासलमा एमालेको सचिवालय बैठक जारी
ताजा समाचार
सन्दीपको मुद्दा न्यायाधीश फुयालको इजलासमा
३८ मिनेट अघि
सांसद चौधरी जेल चलान
४६ मिनेट अघि
शाहरुख खानको ‘पठान’ले तोड्यो कीर्तिमान
१ घन्टा अघि