महिला हिंसा अन्त्य गर्न सक्दो प्रयास गरेका छौंः मन्त्री रेग्मी (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

महिला हिंसा अन्त्य गर्न सक्दो प्रयास गरेका छौंः मन्त्री रेग्मी (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २३ मंसिर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसा अन्त्य गर्न आफुले सक्दो प्रयास गरेको बताउनुभएको छ ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्र्दभ’मा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफुहरुले ‘महिला पहिला’ भन्ने कार्यक्रम सुरु गर्न लागेको बताउनु भएको छ । समाजमा अहिले पनि महिलाहरुलाई दोस्रो दर्जामा राख्ने भएको हुँदा ‘महिला पहिला’ भन्ने कार्यक्रम सुरु गर्न लागेको बताउनु भयो ।

महिला सुरक्षा, बालबालिकाको संरक्षण तथा जेष्ठ नागरिकको हक अधिकारका लागि आफुले कानुन र नियमावली बनाउन सफल भएको बताउनु भएको छ ।

महिलाको सामाजिक, राजनितिक तथा आर्थिक विकासका लागि यस्तो कार्यक्रम सुरु गर्न लागेको उहाँले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);