बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले

बारा। बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।  १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);