रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता

रौतहट। रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);