पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् ।

केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि  मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उनको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);